आविष्कार केन्द्रलाई सहयोग जुट्दै

बागलुङ । राष्ट्रिय आविष्कार केन्द्रका लागि यहाँ सञ्चालन गरिएको ‘महावीर पुनलाई हाम्रो साथ’ अभियानमा आर्थिक सहयोग जुट्न थालेको छ । ‘हाम्रो बागलुङ, हाम्रो जिम्मेवारी’ नामक युवा समूहले थालेको अभियानबाट हालसम्म रु ६० हजार संकलन भएको छ । विभिन्न संस्था र व्यक्तिबाट उक्त रकम सहयोग आएको युवा समूहका अध्यक्ष सोम शर्माले जानकारी दिनुभयो । “चारजनाले रु … Continue reading आविष्कार केन्द्रलाई सहयोग जुट्दै